Techie IT
२०८२ वैशाख ८, सोमबार

मौसम अपडेट: देशभरि आंशिकदेखि सामान्यतया बदली रहनेछ

देशभरि आंशिकदेखि सामान्यतया बदली रहनेछ।


आजको मौसम

देशभरि आंशिकदेखि सामान्यतया बदली रहनेछ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशका एक वा दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा र गडगडाहटका साथ मेघगर्जनको सम्भावना छ। सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ। कोशी प्रदेशका तराई क्षेत्रका केही स्थानहरूमा र मधेश प्रदेशका केही स्थानहरूमा हावा चल्ने सम्भावना छ।

राति

गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्यतया बदली रहनेछ। बाँकी देशका स्थानहरूमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहनेछ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशका एक वा दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा र गडगडाहटको सम्भावना छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट