Techie IT
२०८१ चैत्र २०, बुधबार

मदन पुरस्कारका लागि पुस्तक माग


काठमाडौं । नेपालको सबैभन्दा प्रतिष्ठित ‘मदन पुरस्कार’का लागि पुस्तकहरू माग गरिएको छ । मदन पुरस्कार गुठीद्वारा पुरस्कारका लागि चारप्रति पुस्तक माग गरिएको हो । 

गठीले आज (बिहीबार) एक सूचना जारी गर्दै मदन पुरस्कार–२०८१ का लागि यो वर्षभरी प्रकाशित पुस्तक उपलब्ध गराइदिन लेखक, प्रकाशन गृहलाई अनुरोध गरेको हो । 

उसले एकप्रति संरक्षण विवरणसहित २०८२ वैशाख १५ गतेभित्रै मदन पुरस्कार गुठीको ठेगानामा पठाइदिन अनुरोध गरेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट