Techie IT
२०८१ चैत्र ३०, शनिबार

चितवन र पर्सामा दुई जना मृत अवस्थामा फेला


सांकेतिक

चितवन र पर्सामा दुई जना मृत अवस्थामा फेला परेका छन् ।

चितवनको इच्छाकामना गाउँपालिका–५ त्रिशुली नदी किनारमा शनिबार अन्दाजी ३५ वर्षीय पुरुष मृत फेला परेका छन्। मृतकको नाम, थर र वतन खुल्न सकेको छैन ।

यस्तै, पर्साको बहुदरमाई नगरपालिका–४ तिलावे खोलाको किनारमा शनिबार अन्दाजी ३५ वर्षीया महिला मृत अवस्थामा भेटिएकी छन्। उनको पनि परिचय खुल्न बाँकी छ ।

दुवै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट