Techie IT
२०८१ चैत्र ३०, शनिबार

भरूवा बन्दुक सहित पक्राउ


बकैया गाउँपालिका-१ स्‍वस्ती जनशक्ति सामुदायिक वनको भित्री बाटो छेउबाट भरूवा बन्दुक १ थान मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

अस्थायी प्रही पोष्ट धियालबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट