Techie IT
२०८२ वैशाख ८, सोमबार

नेपाली र अमेरिकी सेनाबीचको संयुक्त अभ्यास प्रारम्भ

नेपाली र अमेरिकी सेनाबीचको चौथो संस्करणको संयुक्त सैनिक अभ्यास आजदेखि शुरू भएको छ।


नेपाली र अमेरिकी सेनाबीचको चौथो संस्करणको संयुक्त सैनिक अभ्यास आजदेखि शुरू भएको छ।

यस अभ्यासमा खोज र उद्धारलाई प्रभावकारी बनाउन अपनाउनुपर्ने विधि र प्रक्रियाबारे ज्ञान आदानप्रदान हुनेछ, नेपाली सेनाको जनसम्पर्क र सूचना निर्देशनालयले जानकारी दिएको छ। संयुक्त अभ्यास काठमाडौं, मकवानपुर, र धादिङमा सञ्चालन गरिनेछ।

विपद् व्यवस्थापन र मानवीय सहयोगको क्षेत्रमा अनुभव आदानप्रदान गर्दै विपद् प्रतिकार्य क्षमता वृद्धि गर्ने उद्देश्यले सन् २०१२ देखि यो अभ्यास सञ्चालन हुँदै आएको छ। अभ्यास असोज ४ गते सम्पन्न हुनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट