माछा मार्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु

लमही नगरपालिका-३ टिकुलिगढस्थित घरमा काम गर्दे आएका रोल्पा माडी गाउँपालिका-३ घर भएका ३८ वर्षीय सुरेश घर्तीमगरको करेन्ट लागेर बुधबार राति मृत्यु भएको छ ।
लमही नगरपालिका-३ स्थित नहरमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस