Techie IT
२०८२ वैशाख ८, सोमबार

आज देशभर मौसम आंशिक देखि सामान्यत: बद्ली रहने सम्भावना छ

जलविज्ञान र मौसम विभाग अनुसार, कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का वर्षासँगै बिजुली चम्किने पूर्वानुमान गरिएको छ,


जलविज्ञान र मौसम विभाग अनुसार, कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का वर्षासँगै बिजुली चम्किने पूर्वानुमान गरिएको छ, र अन्य प्रदेशका एक या दुई स्थानमा पनि यस्तै हुने संभावना छ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षा पनि हुनसक्छ, मौसम पूर्वानुमान विभागले जनाएको छ।

राति देशभर मौसम आंशिकदेखि सामान्यत: बद्ली रहनेछ।

यसैगरी, कोशी र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ र कोशी प्रदेशका दक्षिणी समथर क्षेत्रमा केही स्थानमा प्रबल हावा चल्ने सम्भावना छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट