Techie IT
२०८१ चैत्र २७, बुधबार

करेन्ट लागेर दुई जनाको मृत्यु


आइतबार भएका दुई करेन्ट लाग्ने घटनामा दुई जनाको मृत्यु भएको छ ।

सिराहाको धनगढीमाई नगरपालिका-१० श्यामपुर टोलका ६० वर्षीय दुखन सिंह दनुवार आफ्नै फुसको घर छाउने क्रममा वाईरिङ गरेको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका थिए । उपचारका क्रममा आरके मेडिसिटी जिरोमाईल धनगढीमा उनको मृत्यु भएको हो ।
बाँकेको नेपालगंज उपमहानगरपालिका-१८ स्थित नफिस ग्यारेजमा बस मर्मत गर्ने क्रममा बर्दिया गुलरिया नगरपालिका-७ का १९ वर्षीय राज राठोरलाई करेन्ट लागेर गम्भीर घाइते भएको थियो। उपचारको क्रममा उनको नर्सिङ होम नेपालगंजमा मृत्यु भएको हो ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट