अमेरिकी सेना सुटुक्क नेपाल आएर फर्किए किन ?
काठमाडौं । कसैलाई थाहा नै नदिएर अमेरिकी सेना नेपाल आएर फर्किएका छन् । अमेरिकी वायुसेनाको जहाजमार्फत उनीहरू नेपाल आएर फर्केका हुन् ।
बिहीबार बेलुकी ५ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका ती सेना शुक्रबार बिहान ९ः२० बजे फर्केको विमानस्थल स्रोतले जनाएको छ ।
यद्यपि अमेरिकी सेनाहरू नेपाल किन आएका हुन् ? यसबारे कुनै पुष्टि हुन सकेको छैन ।
तपाईको प्रतिक्रिया दिनुहोस