Techie IT
२०८१ माघ २६, शनिबार

बझाङ्गमा एमाले र काँग्रेस परित्याग गरी १५ जना माओवादी केन्द्रमा प्रवेश


नेकपा (माओवादी केन्द्र) बझाङको मष्टा गाउँ समितिको तेस्रो पूर्ण बैठक मिति २०८१ माघ २४ गते मष्टा गाउँपालिका वडा नं ५ मा सम्पन्न भएको छ । बैठककै अवसर पारेर नेपाली कांग्रेस र नेकपा (एमाले) परित्याग गरी १५ जना नेता तथा कार्यकर्ताहरू माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

नेकपा (माओवादी केन्द्र)का नेता शिव बोहराका अनुसार बैठकको अवसरमा अन्य पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरूलाई पार्टीले उचित जिम्मेवारी दिने प्रतिबद्धता व्यक्त गरिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट