Techie IT
२०८२ वैशाख ७, आइतबार

तामाकोशी नदीमा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु


मन्थली नगरपालिका-११ गेलु पन्थली बस्ने २१ वर्षीय सुरेश माझीको करेन्ट लागेर आइतबार राति मृत्यु भएको छ । सोही ठाउँस्थित तामाकोशी नदीमा ब्याट्रीको प्रयोग गरी माछा मार्ने क्रममा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट