Techie IT
२०८२ वैशाख ७, आइतबार

मृत अवस्थामा फेला


विभिन्न स्थानहरूमा तीन जनालाई मृत अवस्थामा फेला परेका छन् ।  मोरङको रंगेली नगरपालिका-३ दौलतपुरस्थित केदार उप्रेतीको गोठको बाहिर राखिएको खाटमा ६५ वर्षीय हरिलाल किस्कु मृत अवस्थामा फेला परेका छन् ।

दाङको बबई गाउँपालिका-७ रावततरा स्थित बबई नदीमा शान्तिनगर गाउँपालिका-६ देवीपुरका ७८ वर्षीय कुशल खड्का आइतबार मृत अवस्थामा फेला परेका छन् ।

म्याग्दीको मालिका गाउँपालिका-६ सानोधैरेनीस्थित सामुदायिक वनमा हाल नाम थर र वतन नखुलेका पुरूष पनि मृत अवस्थामा फेला परेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट