Techie IT
२०८२ वैशाख ७, आइतबार

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु


दार्मा गाउँपालिका-४ मौलाहाल्ने बजारस्थित सडकमा रा.७ प ४५५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार बेलुकी दुर्घटना हुँदा चालक कुमाख गाउँपालिका-७ हिले बस्ने २६ वर्षीय गोपाल डाँगीको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट