Techie IT

भूमिसम्बन्धी अध्यादेश राष्ट्रपतिले पारित गर्लान् ?


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूमिसम्बन्धी अध्यादेश आउने बताएका छन् । 

उनले आज (बुधबार) बालुवाटारमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरिएको भूमिसम्बन्धी अध्यादेश आउने बताएका हुन् । 

गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भूमिसहित पाँच अध्यादेश पारितका लागि राष्ट्रपति पौडेलसमक्ष पेस गरेको थियो । तर, उक्त अध्यादेश राष्ट्रपतिले अध्ययनकै क्रममा राखेका छन् । 

उनले भने, ‘आज अर्को भूमिसम्बन्धी अध्यादेश पनि आउँछ, जसले भूमिमा भएका बेठिक खालका कतिपय कुरा र समस्या सुल्झाउन मद्दत गर्छ ।’ 

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट