Techie IT

रवि लामिछानेलाई प्रहरीले पुर्‍यायो हिरासतमा


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थप दुई दिन न्यायिक हिरासतमा बस्ने भएका छन् । आज (सोमबार) थुनछेक बहस नसकिएपछि उनी पुनः हिरासतमा बस्ने भएका हुन् । 

आजबाट सुरु भएको रविको थुनछेक बहस सकिएको छैन । उनको अर्को बहस पर्सि (बुधबार) हुनेछ । बहस नसकिएपछि सोमबार र मंगलबार पनि काठमाडौं प्रहरी हिरासतमा बस्ने भएका हुन् । 

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन अभियोगपत्र दायर भएको थियो । उक्त अभियोजनको बयानका लागि रवि आइतबार काठमाडौं जिल्ला अदालत हाजिर भएका थिए ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट