Techie IT

बल्ल सुरु भयो रविको बयान


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बयान काठमाडौं जिल्ला अदालतमा सुरु भएको छ । 

ठीक ९ः०० बजे अदालतमा उपस्थित भएका उनको बयान बल्ल सुरु भएको हो । 

काठमाडौंस्थित स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा जिल्ला अदालतमा अभियोजनपत्र दर्ता भएपछि रवि अदालतमा आफैँ उपस्थित भएका हुन् । 

उनको मुद्दा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलास तोकिएको छ । 

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट