Techie IT

४ घण्टा बित्दा पनि सुरु भएन रविको बयान


काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको बयान अझैँ सुरु भएको छैन । 

उनी बिहान ९ बजे नै अदालत पुगे पनि बयान सुरु नभएको रास्वपा कार्यवहाक प्रवक्ता मनिष झाले जानकारी दिए । 

झाका अनुसार रविको बयान न्यायाधीश माधवप्रसाद अधिकारीको इजलास तोकिएको छ । तर, दिउँसो १ बज्नै लाग्दा पनि उनको बयान सुरु भएको छैन । 

काठमाडौस्थित स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा अभियोजनपत्र दर्ता भएपछि उनी आज (आइतबार) जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन् । 

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट