रवि काठमाडौं अदालतमा उपस्थित हुँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने सडकमार्ग हुँदै काठमाडौं आउँदैछन् ।
नी पोखराबाट सडकमार्ग हुँदै काठमाडौं आइरहेको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
सडकमार्ग हुँदै रवि काठमाडौं आइरहेकाले आज अदालतमा उपस्थित हुने सम्भावना कम रहेको झाले बताए ।
सहकारी ठगी प्रकरणमा रवि गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।
कास्की जिल्ला अदालतले रविलाई ८४ दिनपछि ६५ लाख धरौटीमा बिहीबार रिहा भरेको थियो ।
तपाईको प्रतिक्रिया दिनुहोस