Techie IT

अस्पताल नपुग्दै गर्भवती महिलाको मृत्यु


सांकेतिक

काठमाडौं । बझाङमा अत्याधिक रक्तास्रावका कारण गर्भवती महिलाको मृत्यु भएको छ ।

 जिल्लाको केदारस्यूँ गाउँपालिका–१ डुडिलकी २१ वर्षीया गर्भवती सविता बोहराको रक्तस्रावका कारण मृत्यु भएको हो । 

हिजो (सोमबार) अत्याधिक रक्तस्राव भएपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा बोहराको बाटोमै मृत्यु भएको केदारस्यूँ गाउँपालिकाका अध्यक्ष गणेशबहादुर बोहराले जानकारी दिए । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट