टुंगिएन पूर्वउपराष्ट्रपतिको माओवादी वरियताक्रम
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक बसेको छ ।
कठमाडौंमा जारी बैठकमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’को वरियताक्रम तोकिएको छैन ।
पासाङ अध्यक्ष र उपाध्यक्षकै आसनको लहरमा छन् ।
यद्यपि उनको वरियताक्रमबारे कुनै टुंगो नलागेको माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।
तपाईको प्रतिक्रिया दिनुहोस