Techie IT
२०८१ चैत्र ३०, शनिबार

गौशालाको होटलमा युवती मृत, युवक फरार

काठमाडौं, गौशाला – बागमती होटलको ३०८ नम्बर कोठामाएक युवती मृत अवस्थामा भेटिइन्।


काठमाडौं, गौशाला – बागमती होटलको ३०८ नम्बर कोठामाएक युवती मृत अवस्थामा भेटिइन्।कागेश्वरी मनोहरा नगरपालिकाका सुस्मिता खड्का बुधबार होटलको कोठामा मृत फेला परेकीहुन्। उनी १६ पुसमाहोटलमा पुगेकी थिइन् र नयाँ वर्षकोअघिल्लो दिन एक युवकसँगैहोटलमा बस्न पुगेकी थिइन्।युवक भने फरार छन्।

होटल संचालकको शंकामा बुधबार प्रहरीलाई खबर गरिएको थियो, जसपछि युवकको पहिचान भइ फरार भएकोस्थान पत्ता लागेको छ। शव पोष्टमार्टमकालागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ र मृतककापरिवारले प्रहरीमा जाहेरी दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट