माओवादी बलियो भए सुशासनको युग सुरु हुन्छ : दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमलदाहाल प्रचण्डले माओवादी पार्टी बलियो र देशको एकनम्बरको पार्टी बने भने
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी बलियो र देशको एकनम्बरको पार्टी बने र देशमा सुशासनको नयाँ युग सुरु हुने बताएका छन्।
कञ्चनपुर जिल्लाको पुनर्वासमा आयोजित भ्रष्टाचार र अनियमितताका विरुद्धखबरदारी तथा पार्टी एकतासमायोजन सभामा अध्यक्ष प्रचण्डले सो कुरा व्यक्त गरेका थिए ।
उनले सरकारले गरेको भ्रष्टाचारका हरेक काण्डको छानबिनगरि कडा कारबाही गरिनेप्रतिबद्धता जनाउँदै भने, "हामीलाई एक नम्बरको पार्टी बनेपछि मात्रै देशमा भ्रष्टाचार अन्त्य गर्न सकिन्छ। यस सरकारको भ्रष्टाचारको पक्षप्रति मेरो दृढ विश्वास छ।
गिरिबन्दु, नक्कली भुटानी शरणार्थी प्रकरण, वाइडबडी खरिदजस्ता भ्रष्टाचारहरूलाई यात्रा छोड्ने छैनौं । माओवादी केन्द्रलाई बलियो बनाउन जरुरी छ, र माओवादी बलियो भए मात्र देशमा सुशासनकोनयाँ युग सुरु हुनेछ।"
तपाईको प्रतिक्रिया दिनुहोस