हुम्लाको श्रीनगरगाउँ
हुम्लाको अदानचुली गाउँपालिका वडा नं २ र ३ मा पर्ने श्रीनगरगाउँको बस्ती । माटोले छाएका परम्परागत घर रहेका यो गाउँमा पछिल्लो समय टिनले छाएका घर समेत थपिँदै गएका छन् । तस्बिर : दाने बोहरा / रासस

तपाईको प्रतिक्रिया दिनुहोस