Techie IT

नेप्से परिसूचक सामान्य अंकले वृद्धि, ५ अर्ब ३२ करोड ९२ लाखको कारोबार


काठमाडौं । शेयर बजार सामान्य अंकले बढेको छ । आजको नेप्से परिसूचक ०४.१९ अंकले वृद्धि भएको छ ।

जसअनुसार नेप्से शून्य दशमलव १५ प्रतिशतले बढेर २,६३०.७१ विन्दुमा बन्द भएको छ ।

बिहीबार कुल ७० कम्पनीको शेयर मूल्य बढेको छ भने १६३ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आजका शेयर बजारमा ६१ हजार ८३९ पटकको किनबेच हुदाँ पाँच अर्ब ३२ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट