अखिल क्रान्तिकारीको निर्वाचनका लागि प्रकाशित नामावलीउपर दाबी विरोध भोलिसम्म
काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को २३औँ सम्मेलनका लागि नामावली प्रकाशित भएको छ ।
प्रकाशित नामावलीउपर दाबी विरोधका लागि भोलि (शुक्रबार) बिहान १०ः०० बजेसम्म समय तोकिएको छ ।
यसअघि अखिल (क्रान्तिकारी) केन्द्रीय निर्वाचन समितिले दाबी विरोधका लागि आज (बिहीबार) बेलुका ४ः०० बजेसम्म समय निर्धारण गरेर प्रकाशित गरेको सूचना सच्याउँदै भोलिसम्म समयसीमा तोकेको छ ।
हेर्नुहोस् सूचना :
तपाईको प्रतिक्रिया दिनुहोस