Techie IT
२०८२ वैशाख ८, सोमबार

गगन थापाको माग: शिक्षा विधेयकबाट जिल्ला शिक्षा कार्यालय हटाऔं


शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयक २०८० माथि भएको छलफलमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जिल्ला शिक्षा कार्यालयलाई हटाउनुपर्ने माग गरेका छन् ।  उनको तर्क छ, "हाम्रो संविधानले जिल्ला शिक्षा कार्यालयलाई मान्दैन।" थापाले शैक्षिक गुणस्तर परीक्षण केन्द्रलाई प्राधिकरण बनाउनुपर्नेमा जोड दिँदै शिक्षकहरूको सेवासुविधा बढाउनुपर्ने बताएका छन्।

उनले शैक्षिक गुणस्तर परीक्षण केन्द्रलाई प्राधिकरण बनाउनुपर्नेमा जोड दिए । ‘शिक्षकहरुको प्रतिष्ठा बढाउने, सेवा सुविधा बढाउने कुरा खुलेर गरौं’, उनले अगाडि भने, ‘राहत लगायतका कुरा खुला राखेका छौं, खुला राखेर एक पटक प्रतिष्पर्धा गर्ने मौका दिऊँ ।’

 

 

 

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट