Techie IT

सहकारी ठगी प्रकरण : चन्द्रागिरि–१२ का वडाध्यक्ष महर्जन पक्राउ


काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ का अध्यक्ष न्हुच्छेबहादुर महर्जन पक्राउ गरेका छन् ।

उनलाई बबरमहलबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसरका एसएसपी बसन्त रजौरेले जानकारी दिए ।

उनी ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलन प्रकरणमा आरोपमा उनी पक्राउ परेका हुन् ।

वडाध्यक्ष महर्जन उक्त सहकारीका कोषाध्यक्ष हुन् । यसअघि सहकारी ठगीमा संलग्न महर्जनलाई अदालतबाट पक्राउ पुर्जी गरेलगत्तै फरार थिए ।  
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट