Techie IT
२०८२ वैशाख ८, सोमबार

"रुसले क्यान्सरको खोप बनाएको दाबी, २०२५ मा सार्वजनिक गर्ने योजना"


रुसले आगामी नयाँ वर्ष २०२५ को सुरुआतमा क्यान्सरको खोप सार्वजनिक गर्ने घोषणा गरेको छ। रुसी स्वास्थ्य मन्त्रालयअन्तर्गतको रेडियोलोजी मेडिकल रिसर्च सेन्टरका निर्देशक आन्द्रेई काप्रिनले यस खोपको विकासको बारेमा जानकारी दिँदै भने, खोपको नाम भने अहिलेसम्म सार्वजनिक गरिएको छैन।

रुसले यो खोपलाई शताब्दीकै ठूलो चिकित्सा उपलब्धीको रूपमा लिएको छ, र उक्त खोप रुसी नागरिकलाई निःशुल्क वितरण गरिने छ। यस खोपले क्यान्सरको ट्युमर बढ्नबाट रोक्न मद्दत गर्ने विश्वास गरिएको छ।

यसअघि, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले क्यान्सरको प्रभावकारी खोपको निर्माणमा प्रगति भएको र यसको निकट भविष्यमा सार्वजनिक हुने संकेत दिएका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट