Techie IT

दुधकुण्डमा निर्माण गरिएको पदमार्ग


सोलुखुम्बु जिल्लाको सोलुदुधुकण्ड नगरपालिका–१ स्थित प्रसिद्ध पर्यटकीयस्थल दुधकुण्ड पोखरी क्षेत्रमा निर्माण गरिएको पदमार्ग । बौद्ध, हिन्दु तथा किराँत धर्मवलम्बीहरुको समेत आस्थाको केन्द्र दुधकुण्ड क्षेत्रमा सोलुदुधकुण्ड नगरपालिकाको समन्वयमा पर्यटकीय संरचनाहरु निर्माण हुने क्रम तिब्र छ । यो पोखरी समुन्द्रि सतहबाट चार हजार ५६० मिटर उचाइमा अवस्थित छ । 

तस्बिर : सुवास दर्नाल / रासस



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट