अजिङ्गर
कञ्चनपुरको बेलौरी नगरपालिका–४, शान्तिपुरस्थित किसानको उखुबारीबाट उद्वार गरिएको अजिङ्गर । १३ फिट लम्बाई र ३१ दशमलव ५८० किलोग्राम तौलको बर्मी जातको अजिङ्गरको उद्वार गरी अमर स्मृति सामुदायिक वन क्षेत्रमा सुरक्षित रुपमा छाडिएको छ । तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस
तपाईको प्रतिक्रिया दिनुहोस