मुस्ताङमा पानी जम्न थाल्यो
हिउँद सुरु हुँदै गर्दा मुस्ताङमा जम्न थाल्यो पानी । मङ्सिर तेस्रो सातादेखि मुस्ताङमा अत्यधिक चिसो बढेसँगै खहरे खोला, नदी झरना, कुलो र घरको धारामा समेत पानी जम्न लागेको हो। तस्बिरः सुशीलबाबु थकाली/रासस

तपाईको प्रतिक्रिया दिनुहोस