Techie IT

रवि लामिछानेमाथि सरकारले गरिरहेको व्यवहार निन्दनीय - प्रचण्ड


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल "प्रचण्ड"ले अदालतबाट दोषी ठहर नभएका र अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गरेका छन्। 

आज सामाजिक संजाल फेसबुकमा पोष्ट गर्दैँ उनले उक्त व्यवहार रोक्न र लोकतान्त्रिक प्रक्रियामा विश्वास राख्न सरकारलाई गम्भीर आग्रह गरेका छन्। 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट