देउराली क्लब नयाँ बानेश्वरले भोली वृहत रक्तदान कार्यक्रम गर्ने
देउराली क्लब नयाँ बानेश्वरले भोली वृहत रक्तदान कार्यक्रम गर्ने भएको छ ।
देउराली क्लवको ४७ औँ वार्षिकोत्सवको अवसरमा क्वलवका पुर्व अध्यक्ष स्व. लिला प्रसाद प्रधानको स्मृतिमा रक्तदान कार्यक्रम गर्न थालेको हो । भोलि १५ गते शनिवार, विहान ११ बजे देखि नयाँ बानेश्वरपार्कमा रक्तदान गर्नका लागि उपस्थित हुन सबैमा अनुरोध गरेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस