Techie IT

स्यार्पो पावर हाउसमा काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु


रूकुम पश्चिम, बाफिकोट गाउँपालिका-३ भाग्लेस्थित बन्दै गरेको स्यार्पो पावर हाउसमा काम गर्ने क्रममा करेन्ट लागेर सल्यान कपुरकोट गाउँपालिका-२ गर्बा बस्ने ३३ वर्षीय मान बहादुर नेपालीको बिहीबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट