Techie IT
२०८२ वैशाख ९, मंगलबार

भ्रष्टाचारमा हदम्याद राख्न नहुनेकुरामा कांग्रेस पनि सहमत छ : प्रचण्ड

पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारका मुद्दामा पाँच वर्षे हदम्याद राख्न नहुने पक्षमा आफूहरू दृढ रहेको बताएका छन्।


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारका मुद्दामा पाँच वर्षे हदम्याद राख्न नहुने पक्षमा आफूहरू दृढ रहेको बताएका छन्।

धनगढीमा पार्टीको प्रदेश परामर्श बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले कांग्रेस पनि यस मुद्दामा माओवादीसँग सहमत हुने विश्वास व्यक्त गरे।

उनले पार्टी बैठकले नयाँ एकताको भावना प्रकट गरेको र माओवादीका विगतका विभाजित पार्टीहरूसँग एकता प्रक्रियामा रहेको जानकारी दिए सुदूरपश्चिमको संसदीय दलको विवाद समाधान भएको र स्थायी समिति सदस्य खगराज भट्टलाई दलको नेता बनाउने निर्णय गरिएको प्रचण्डले बताए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट