Techie IT
२०८२ वैशाख ९, मंगलबार

हुलाकी सडक निर्माणलाई प्राथमिकता राख ; सांसद आनन्दप्रसाद ढुङ्गाना

राष्ट्रिय सभा बैठकको आकस्मिक समयमा सांसद आनन्दप्रसाद ढुङ्गानाले हुलाकी सडक निर्माणमा ढिलाइको गुनासो गरे।


राष्ट्रिय सभा बैठकको आकस्मिक समयमा सांसद आनन्दप्रसाद ढुङ्गानाले हुलाकी सडक निर्माणमा ढिलाइको गुनासो गरे। उनले सो सडकलाई तराई मधेसको लाइफलाइन मान्दै तत्काल निर्माण कार्यमा गति दिन सरकारको ध्यानाकर्षण गराए। सांसद ढुङ्गानाले भने, ‘हुलाकी राजमार्ग बन्नुपर्छ, मधेसको विकासका लागि यो आवश्यक छ। सडक त बन्दै छ, तर निर्माणाधीन पुलहरू समयमै बन्न सकेका छैनन्। अनशन गरेपछि मात्रै पुल बन्ने हो?’ भनेर राष्ट्रिय सभामा प्रशन उठाएका छन् । 

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट