Techie IT
२०८२ वैशाख ७, आइतबार

गण्डकी प्रदेशसभा सदस्य गौचनको निधन

गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको ६३ वर्षको उमेरमानिधन भएको छ।


गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको ६३ वर्षको उमेरमानिधन भएको छ।

काठमाडौँको ग्राण्डी अस्पतालमा डेङ्गीको उपचारका क्रममा बुधबार राति उनको निधनभएको जानकारी नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति तथा संविधानसभा सदस्यरेशमबहादुर बानियाले दिएका छन्। उनी नेपालीकांग्रेसबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रदेशसभामा चुनिएकी थिइन्।

उनको शव अस्पतालमा राखिएकोछ, र पारिवारिक स्रोतकाअनुसार, उनका छोरा अमेरिकाबाटआएपछि अन्त्येष्टि गरिने बताइएको छ।

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट