शिक्षा दिवसका लागि नारा घोषणा

यस वर्षको शिक्षा दिवसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता, साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने वाक्यलाई मुल नारा तय गरेको छ । अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ जारी भएको दिन असोज दुई गतेलाई गत वर्षदेखि शिक्षा दिवसका रूपमा मनाउन थालिएको हो ।
तपाईको प्रतिक्रिया दिनुहोस