Techie IT

धनगढी उपमहानगरपालिकाले आफ्नो परिसरमा निर्माण गरिएको आधुनिक शौचालय सञ्चालन गर्न ठेक्का दियो


धनगढी उपमहानगरपालिकाले आफ्नो परिसरमा निर्माण गरिएको आधुनिक शौचालय सञ्चालन गर्न ठेक्कामा दिएको छ । धनगढी उपमहानगरपालिकाले पाँच वर्षका लागि बालाजी कन्स्ट्रक्सनलाई शौचालय सञ्चालन गर्न ठेक्का दिएको छ। बालाजी कन्स्ट्रक्सनले वार्षिक २ लाख १० हजार रुपैयाँ भाडा तिर्नेछ ।

यस ठेक्कामा शौचालयसँगै चमेनागृह, पार्किङ शुल्क, र विद्युतीय सवारीको चार्ज स्टेशन पनि समावेश छन्। डिभिजन इन्जिनियर दिजराज भट्टले आधुनिक शौचालय सञ्चालनका लागि सम्झौता भएको जानकारी दिएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट