परराष्ट्रमन्त्री आर्जु देउवा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले विच भेट
आज नयाँ दिल्लीमा परराष्ट्रमन्त्री आर्जु राणा देउवा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले विच भेट भएको छ । भेटमा नेपाल-भारत सम्बन्धका विविध आयाम र नेपाली कांग्रेस र भाजपाबीचको सम्बन्धबारे छलफल भएको सामाजिक संजाल फेसबुकमा पोस्ट गर्नु भएको छ । साथै, भारत भ्रमणका क्रममा भारत सरकारले आफुलाई गरेको स्वागत र आतिथ्यका लागि भारत सरकार लाई धन्यवाद व्यक्त गरेकी छन् ।
यो पनि पढ्नुहोस
परराष्ट्रमन्त्री राणाले किनिन् दिल्लीमा नयाँ र पुराना पुस्तक
तपाईको प्रतिक्रिया दिनुहोस