Techie IT
२०८१ चैत्र २०, बुधबार

लोकसेवा आयोगको आज राति १२ बजेसम्म फर्म भर्ने मिल्ने यी छन् विज्ञापनहरू


लोकसेवा आयोगको परीक्षाका लागि लाखौं युवा तयारीमा जुटिरहेका छन् । आयोगले विभिन्न पदका लागि ३५ दिने सूचना जारी गर्दै आएको छ ।

आज राति १२:०० बजेसम्म भर्न सकिने पदहरूमा शाखा अधिकृत वा सो सरह, न्याय सेवा (जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवा), मानव अधिकार अधिकृत, राष्ट्रिय मानव अधिकार आयोगअन्तर्गतका अधिकृत तृतीय (जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनबाट हुने बढुवा) लगायतका पदहरू समावेश छन्।

आजसम्म म्याद बाँकी रहेका विज्ञापनअनुसार फारम भर्न चाहने इच्छुक उम्मेदवारहरूका लागि यो अन्तिम मौका हो। विस्तृत विज्ञापनहरु हेर्न तलको लिन्कमा क्लिक गर्नुहोस् । 

https://psc.gov.np/category/advertisement/1 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट