लोकसेवा आयोगको परीक्षाका लागि लाखौं युवा तयारीमा जुटिरहेका छन् । आयोगले विभिन्न पदका लागि ३५ दिने सूचना जारी गर्दै आएको छ ।आज राति १२:०० बजेसम्म भर्न सकिने पदहरूमा शाखा अधिकृत वा सो सरह, न्याय सेवा (जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवा), मानव अधिकार अधिकृत, राष्ट्रिय मानव अधिकार आयोगअ�...