ललितपुरको इमाडोलबाट विवादास्पद धर्मगुरु पुष्कर खतिवडा पक्राउ परेका छन् । प्रहरीले विशेष अपरेशनमार्फत उनलाई नियन्त्रणमा लिएको हो ।शुक्रबार काठमाडौंको तीनकुनेमा राजावादी आन्दोलन हिंसात्मक बन्दा धर्मगुरु खतिवडाले ढुंगा हानेर मात्र नभई अरूलाई पनि त्यही गर्न उक्साएको प्रहरीको दाबी छ । उनीमाथि शान्�...