Techie IT
२०८२ वैशाख ६, शनिबार

नेपाली सेनाले खोल्यो भारी मात्रामा विज्ञापन, यस्ता छन् मापदण्डहरू


नेपाली सेनाले विभिन्न पदहरूमा खुला र समावेशी प्रतिस्पर्धात्मक परीक्षामार्फत पदपूर्ति गर्नका लागि भारी मात्रामा नयाँ विज्ञापन सार्वजनिक गरेको छ ।

सेनाको भर्ना प्रक्रिया आज (चैत २९) बाट सुरु भएको छ र फाराम भर्ने अन्तिम म्याद वैशाख २७ गतेसम्म कायम गरिएको छ । इच्छुक नेपाली नागरिकहरूले सेनाको आधिकारिक वेबसाइट www.nepalarmy.mil.np वा भर्नासम्बन्धी पोर्टल vacancy.nepalarmy.mil.np मार्फत अनलाइन आवेदन फाराम भर्न सक्नेछन् ।

उम्मेदवारहरूले अनलाइनबाट फाराम भरिसकेपछि त्यसको प्रिन्ट आउट निकालेर सम्बन्धित भर्ना केन्द्रमा रु. १०० को टिकट टाँसी स्वयम् उपस्थित भई बुझाउनु पर्नेछ ।

विस्तृत विवरण तथा पदहरूको सूची:-



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट