Techie IT
२०८२ वैशाख ६, शनिबार

माल्दिभ्सको हरित अभियानमा पच्चीस लाख रुख रोप्ने योजना


माल्दिभ्स सरकारले सन् २०२५ को अन्त्यअघि २० लाख रूख रोप्ने लक्ष्य राखेको छ ।

राष्ट्रपति मोहम्मद मुइज्जुले सुरु गर्नुभएको वृक्षारोपण कार्यक्रम जलवायु परिवर्तनसँग जुध्ने, जैविक विविधताको अभिवृद्धि र लोपोन्मुख स्थानीय रूख प्रजातिको संरक्षण गर्ने उद्देश्य रहेको मन्त्रीले बताए ।

यस पहलले फलफूलका रूख, फूल फुल्ने रूख र परम्परागत  औषधिमा प्रयोग हुने रूख लगायत लोप हुने खतरामा रहेका देशी रूख प्रजातिहरू रोप्नमा केन्द्रित छ ।

पाँच वर्षको अवधिमा, कार्यक्रमले देशको पर्यावरण र खाद्य सुरक्षामा महत्त्वपूर्ण योगदान पु¥याउने गरी कुल ९० प्रकारका फलफूल र तरकारी उत्पादन गर्ने बिरुवा रोप्ने लक्ष्य राखेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट