Techie IT
२०८२ वैशाख ७, आइतबार

पहिरोले कान्ति लोकपथ अवरुद्ध

अविरल वर्षासँगै खसेको पहिरोका कारण कान्ति लोकपथ पूर्णरूपमा अवरुद्ध भएको छ।


अविरल वर्षासँगै खसेको पहिरोका कारण कान्ति लोकपथ पूर्णरूपमा अवरुद्ध भएको छ।
 

मकवानपुरको बकैया गाउँपालिका–१२ घट्टेपाखास्थित सडकमा पहिरो खस्दा उक्त सडक पूर्णरूपमा अवरुद्ध भएको जानकारी मकवानपुर जिल्ला प्रहरी कार्यालयले दिएको छ।
 

सडक अवरुद्ध हुँदा यात्रु र सवारी साधन बिचबाटोमा अलपत्र परेका छन्।
सडक विभागसँगको समन्वयमा पहिरो हटाएर आवागमन पुनः सञ्चालनको प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट