आधुनिक अर्थतन्त्र विकासको मुख्य पूर्वाधारका रुपमा औद्योगिकरणलाई लिने गरिन्छ । किनभने यस क्षेत्रले उद्यमशिलताको विकास तथा प्रवद्र्धन गर्दै उपलब्ध सीमित साधन र श्रोतहरुलाई उसको सम्भाव्य क्षमता अनुसार उपयोग गरी विभिन्न वस्तु तथा सेवाहरुको उत्पादन बृद्धि गर्न, रोजगारी सृजना गर्न, निर्यात प्रवद्र्ध�...